प्रधानसेनापति सिग्देलद्वारा रायमाझीलाई उपरथीको दर्ज्यानी चिह्न प्रदान

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ माघ २४, बिहिबार (२ महिना अघि)
  • ५९ पटक पढिएको
प्रधानसेनापति सिग्देलद्वारा रायमाझीलाई उपरथीको दर्ज्यानी चिह्न प्रदान

माघ २४, काठमाण्डौँ । प्रधानसेनापति अशोकराज सिग्देलले गत २६ पुसबाट उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी नकुलबहादुर रायमाझीलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । प्रधानसेनापति सिग्देलले बुधबार जंगी अड्‌डामा आयोजित एक कार्यक्रममा रायमाझीलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।
पदोन्नतिसँगै उपरथी रायमाझी सैनिक इन्टेलिजेन्स महानिर्देशनालय ९इन्टेलिजेन्स कोर० को महानिर्देशकमा नियुक्त भएका छन् ।
कार्यक्रममा बलाधिकृत, बलाध्यक्ष, रथीहरू, अधिकृतहरू उपस्थित थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस