माघ २६, काठमाडौँ । नेपाल प्रहरीका ९ सय ३४ जना प्रहरी सहायक निरीक्षक असईको सरुवा भएको छ । तलबभत्ता हाल सरुवा भएको ठाउँबाट खाने गरि शुक्रबार ९३४ असईको सरुवा भएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
ch_4416_asi_saruwa_20811018 (1)