पूर्वाधार विकास समितिको बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ माघ २६, शनिबार (२ महिना अघि)
  • ४२ पटक पढिएको
पूर्वाधार विकास समितिको बैठक बस्दै

माघ २६, काठमाडौँ । संघीय संसद अन्तर्गत रहेको पूर्वाधार विकास समितिको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्नेछ ।

बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस