यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ माघ ३०, बुधबार (२ महिना अघि)
  • ६१ पटक पढिएको
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

माघ ३०, काठमाण्डौँ ।  सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। माघ २८ गते बसेको मन्त्रिपरिषद्‌को बैठक आज बुधबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सार्वजनिक गरेका हुन्। बैठकले १३ निर्णय गरेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस