बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ फागुन १, बिहिबार (२ महिना अघि)
  • ३४ पटक पढिएको
बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

फागुण १, काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले विद्युतका तार भूमिगत गर्नका लागि ‘होरीजोन्टल ड्रिलिङ’ गर्ने क्रममा बुधबार बबरमहलमा रहेको खानेपानीको थोक वितरण प्रणालीको फुटेको पाइप मर्मत कार्य सुरु गरिएको छ ।

काठमाडौँमा वितरण गरिने थोक प्रणालीको पाइप गए रातिदेखि मर्मत गर्ने कार्य सुरु गरिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड केयूकेएलका प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस