७ अंकले घटेर बन्द भयो सेयर बजार, ७ अर्ब ९२ करोडको कारोबार

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ फागुन १, बिहिबार (२ महिना अघि)
  • ५८ पटक पढिएको
७ अंकले घटेर बन्द भयो सेयर बजार, ७ अर्ब ९२ करोडको कारोबार

फागुन १, काठमाण्डौँ । साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.२६ अंकले घटेर २६७८.४७ को विन्दुमा कायम भएको छ ।
यस दिन नेप्सेमा कारोबार भएको ३०२ कम्पनीको १ करोड ५८ लाख ७५ हजार १५२ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ९२ करोड १३ लाख रुपैयाँको कारोबार भएको छ ।

यस दिन बजारमा गिरावट आउँदा १० उपसूचक राताम्मै भएको छ । बजारमा गिरावट आउँदा पनि उक्त दिन मातृभुमी लघुवित्त, कुमारी सबल योजना गार्डियन माइक्रो लाइफ र पोखरा फाइनान्सको सेयरमा सकरात्मक सर्किट लाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस