ग्यास सिलिण्डर पड्किएर चारको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ चैत्र ११, सोमबार (६ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

काठमाडौँ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ स्थित शिवश्री जलविद्युत् आयोजना नजिकैको खाजाघरमा ग्यास सिलिण्डर पड्किँदा सोमबार चार मजदुरको मृत्यु भएको छ ।

खाजा बनाउँदै गर्दा एक्कासि सिलिण्डर पड्किँदा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतकको नाम खुल्न सकेको छैन ।

अहिले इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट प्रहरी निरीक्षक यादव थापा क्षत्रीको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गएको छ । रासस

ताजा अपडेट

खोजी गर्नुहोस