ढुवानी लागत घटाउने रणनीति तयार गर्दै आयल निगम

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ चैत्र १२, मंगलबार (५ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत १२, काठमाडौँ । इन्धन कारोबारमा एकाधिकार पाएको नेपाल आयल निगमले १० वर्षे रणनीति तयार गर्न लागेको छ।

वार्षिक डेढ अर्बभन्दा बढीको कारोबार गर्ने निगम आगामी दिनमा कसरी जाने भनेर रणनीति बनाउन लागिएको हो।

कार्ययोजनामा आगामी १० वर्षमा निगम कसरी अगाडि वढ्ने भन्ने वृहत रणनीति रहनेछ।

निगमको पूर्वाधार कसरी घटाउने, इन्धनको ढुवानी लागत कसरी घटाउने र सूचना प्रविधिको कसरी अधिकतम उपयोग गर्ने भनेर रणनीति तयार गर्न लागिएको निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमा पौडेलले जानकारी दिए।

ताजा अपडेट

खोजी गर्नुहोस