लमजुङमा भूकम्पको धक्का

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ फागुन १२, सोमबार (१ महिना अघि)
  • ३६ पटक पढिएको
लमजुङमा भूकम्पको धक्का

फागुन १२, काठमाडौँ । लमजुङमा भूकम्पको धक्का महसुस भएको छ । आज बिहान ९ बजेर ११ मिनेट जाँदा मर्स्याङ्दी गाउँपालिका–२ घनपोखरास्थित खुदिखोला आसपास केन्द्रविन्दु बनाएर ३ दशमलव १ स्केल रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का जिल्लाका विभिन्न ठाउँमा महसुस गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस