सुनको मूल्य बढ्यो, चाँदीको घट्यो, कतिमा हुँदैछ कारोबार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ फागुन १३, मंगलबार (१ महिना अघि)
  • ४१ पटक पढिएको
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो, कतिमा हुँदैछ कारोबार ?

फागुन १३, काठमाण्डौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ ।
आज सुन प्रतितोला रु पाँच सय बढेको हो । त्यसैगरी, चाँदी प्रतितोला रु १५ घटेको छ ।

सोमबार प्रतितोला रु एक लाख ७० हजार आठ सयमा किनबेच भएको सुनको सुन आज बढेर प्रतितोला रु एक लाख ७१ हजार तीन सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यसैगरी आज चाँदी प्रतितोला एक हजार नौ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार नौ सय ३७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस