१३ शाखा अधिकृतको सरुवा, को कहाँ ? (सूचीसहित)

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ फागुन १४, बुधबार (१ महिना अघि)
  • ५३ पटक पढिएको
१३ शाखा अधिकृतको सरुवा, को कहाँ ? (सूचीसहित)

फागुन १४, काठमाडौँ ।  विभिन्न निकायमा कार्यरत १३ शाखा अधिकृतको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत १३ शाखा अधिकृतको सरुवा गरेको हो । अजस अनुसार ६ जना शाखा अधिकृतलाई विभिन्न गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।

मन्त्रालयको अतिरिक्त समूहमा कार्यरत साबानकुमार चौधरीलाई सिरहाको विष्णुपुर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ भने लुम्बिनी प्रदेश प्रमुखको कार्यालयमा कार्यरत काशिराम पन्थीलाई गुल्मीको मालिका गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।

Saruwa-Section-Officer (1)

ताजा अपडेट

खोजी गर्नुहोस