च्यासलमा एमाले सचिवालय बैठक शुरु

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ फागुन १८, आईतबार (१ महिना अघि)
  • ४९ पटक पढिएको
च्यासलमा एमाले सचिवालय बैठक शुरु

फागुन १८, काठमाण्डाैँ । सत्तारुढ नेकपा एमालेको सचिवालय बैठक शुरु भएको छ । पार्टी केन्द्रिय कार्यालय च्यासलमा आइतबार दिउँसोबाट बैठक शुरु भएको हो ।

बैठकमा सरकारले ल्याएको अध्यादेश, पछिल्ला राजनीतिक, समसायिक विषयहरुमा छलफल हुने बताइएको छ । साथै पार्टीका गतिविधिहरुका बारेमा पनि छलफल हुनेछ । एमाले केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीले बैठकमा अध्यादेशलगातयका विषयमा बैठकमा छलफल हुने बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस