टिकाथलीमा पानीको बोरिङ खन्दा आगो निस्कियो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ फागुन २०, मंगलबार (१ महिना अघि)
  • ४५ पटक पढिएको
टिकाथलीमा पानीको बोरिङ खन्दा आगो निस्कियो

फागुन २०, काठमाडौँ । ललितपुरको टिकाथलीमा पानीको बोरिङ खन्दा आगो निस्किएको छ । टिकाथली र चांगाथलीबीचको गोदावरी खोला नजिक पर्ने ३०० मिटर जमिनमुनिबाट आगो निस्किएको हो ।

पानी ट्यांकी राख्न माटो खनेर सकिएपछि मेशिन फिट वाईलिङ् गर्ने क्रममा निस्किएको आगोलाई बिहानदेखि निभाउने प्रयास जारी रहेको बतइएको छ । स्थानीयले हिलो र पानी छ्यापेर आगो निभाउने प्रयास गरिरहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस