हिमपातले दुई हजार चौपाया मरे, ६ करोडभन्दा बढीको क्षति

चैत १३, काठमाडौँ । अधिक हिमपातले हिमाल पारिका जिल्ला मुस्ताङको लोमान्थाङ र मनाङमा याक, चौरी, च्याङ्ग्रा, भेडालगायत चौपाया ठूलो संख्यामा मरेका छन्।

प्रारम्भिक अध्ययनअनुसार मुस्ताङमा मात्र दुई हजार १६ चौपाया मरेको गण्डकी प्रदेश पशुपक्षी महाशाखाका वरिष्ठ पशु विकास अधिकृत डा. दीर्घनाथ ढुंगानाले जानकारी दिए।

मुस्ताङका खर्कमा अझै हिउँ नपग्लेकाले मरेका चौपायाको पूर्ण विवरण आइसकेको छैन। मनाङ र मुस्ताङमा थ।प् करिब ७ करोड रुपैयाँ बराबरको  क्षति भएको छ।

संम्बन्धित समचार

Leave a Reply