चौतर्फी घेराबन्दीपछि एमाले रसुवाका अध्यक्ष ढकालद्वारा पार्टी परित्याग !

  • अनलाइन केन्द्र
  • / नेकपा एमाले /
  • २०८१ फागुन २४, शनिबार (१ महिना अघि)
  • ७० पटक पढिएको
चौतर्फी घेराबन्दीपछि एमाले रसुवाका अध्यक्ष ढकालद्वारा पार्टी परित्याग !

फागुन २४, काठमाडौँ । नेकपा एमाले रसुवा जिल्ला अध्यक्ष जनार्दन ढकालले पार्टी अध्यक्षसहित सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन् । शनिबार हिमालय टेलिभिजनलाई अन्तरवार्ता दिँदै ढकालले आफूमाथि चौतर्फी घेराबन्दी भएकाले पार्टी परित्याग गर्नुपरेको बताएका हुन् । ढकाल २०७० को संविधान सभा सदस्य समेत हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस