फागुन २५, काठमाण्डौँ । पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आइपुगेका छन्। पोखराबाट चार्टर जहाजमार्फत आएका पूर्वराजा ज्ञानेन्द्रको काठमाडौंमा भव्य स्वागत गरिएको छ।