चार देशीय टी–२० क्रिकेट सिरिज : आज नेपाल र नामिबिया खेल्ने

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८१ फागुन २८, बुधबार (१ महिना अघि)
  • १८ पटक पढिएको
चार देशीय टी–२० क्रिकेट सिरिज : आज नेपाल र नामिबिया खेल्ने

फागुन २८, काठमाडौँ । चार देशीय महिला टी–ट्वान्टी क्रिकेट सिरिजमा आज नेपाल र नामिबियाबीच प्रतिस्पर्धा हुँदैछ ।
खेल युगाण्डाको एन्टेब्बे क्रिकेट ओभलमा नेपाली समय अनुसार दिउँसो पौने १ बजे सुरु हुनेछ ।

जारी सिरिजमा नेपालले तीन खेलमध्ये एकमा जित र दुईमा हार बेहोरेको छ । नेपालले आयोजक युगाण्डालाई हराएको थियो भने नामिबिया र हङकङसँग पराजित भएको थियो । यस्तै, नामिबियाले पनि एकमा जित र दुईमा हार बेहोरेको छ ।

नेपालले अर्को खेल बिहीबार युगाण्डासँग र चैत १ गते हङकङविरुद्ध खेल्ने तालिका छ ।

ताजा अपडेट

खोजी गर्नुहोस