चार देशीय सिरिजमा नेपालले आज हङकङविरुद्ध खेल्दै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८१ चैत्र १, शुक्रबार (१ महिना अघि)
  • ३७ पटक पढिएको
चार देशीय सिरिजमा नेपालले आज हङकङविरुद्ध खेल्दै

चैत्र १, काठमाडौँ । नेपालले आज जारी चार देशीय सिरिज अन्तर्गत हङकङविरुद्ध खेल्दै छ ।
नेपाली समय अनुसार यो खेल अपराह्‍न १२:४५ बजेदेखि शुरु हुने छ । यस सिरिजमा नेपालले खेलेका ५ खेलमा एक जित र ४ हार बेहोरेको छ र फाइनलको दौडबाट बाहिरिएको छ ।

नेपालले यस अघि नामिबियासँग दुवै पटक तथा हङकङ र युगाण्डासँग एक एक खेलमा हार बेहोरेको थियो । त्यस्तै आयोजक युगाण्डालाई एक खेलमा पराजित गरेको थियो । त्यसपछि मार्च १६ मा अंक तालिकामा पहिलो र दोस्रो हुने तथा तेस्रो र चौथो हुने देशबीच खेल हुने तालिका रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस