पेट्रोलियम पदार्थको मूल्य घट्यो, प्रतिलिटर मूल्य कति ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ चैत्र २, शनिबार (१ महिना अघि)
  • १२८ पटक पढिएको
पेट्रोलियम पदार्थको मूल्य घट्यो, प्रतिलिटर मूल्य कति ?

चैत्र २, काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा ५ रुपैयाँ र डिजेलमा ४ रुपैयाँ मूल्य घटाएको हो ।

अब काठमाडौँ उपत्यकामा पेट्रोल १६३ रुपैयाँ र डिजेल तथा मट्टितेल १५१ रुपैयाँमा कारोबार हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस