धुनिबेशी नगरपालिकामा आज शोक बिदा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ चैत्र ४, सोमबार (१ महिना अघि)
  • ७६ पटक पढिएको
धुनिबेशी नगरपालिकामा आज शोक बिदा

चैत्र ४, धुनिबेशी । धादिङको धुनिबेशी नगरपालिकामा आज शोक बिदा दिईएको छ । वडा नं– १ र २ मा कार्यरत वडा सचिव रमेश प्रसाद सापकोटाको निधनभएपछि आज शोक बिदा दिईएको हो ।
उनको असामयिक निधनले मर्माहत बनाएको भन्दै आकस्मिक कामबाहेक सबै सेवा बन्द गरिएको नगर प्रमुख बालकृष्ण आचार्यले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस