होलिडेमा अभिनेत्री प्रियंका चोपडाको रोमान्स

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७५ चैत्र १४, बिहिबार (६ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

चैत १४, काठमाडौँ । गत डिसेम्बर महिनामा अभिनेत्री प्रियंका चोपडा र निक जोनसको विवाहले चर्चा पायो । विवाहको लोकेशन, सजावटदेखि अतिथिको सूची सबै चर्चामा रहे । विवाहलगत्तै दुबैको तस्बिर सार्वजनिक भए जसमा उनीहरु एक अर्कामा खुशी साटासाट गरिरहेका थिए । यसैबीच सामाजिक सञ्जालमा प्रियंका र निकको बिदाका केही तस्बिरहरु लिक भएका छन् ।

प्रियंका चोपडा र निक जोनस आफ्नो व्यस्त तालिकाबाट समय निकालेर फेरि एक पटक भ्रमणमा निस्केका छन् । सोही भ्रमणका तस्बिरहरु यतिबेला इन्टरनेटमा छाएका छन् । एजेन्सी

ताजा अपडेट

खोजी गर्नुहोस