सुनको मूल्यमा थप गिरावट, आज तोलाको कतिमा हुँदैछ कारोबार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ चैत्र ११, सोमबार (३ हप्ता अघि)
  • ५० पटक पढिएको
सुनको मूल्यमा थप गिरावट, आज तोलाको कतिमा हुँदैछ कारोबार ?

चैत्र ११, काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा थप गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अज सुन प्रतितोला एक लाख ७३ हजार ५०० मा कारोबार हुँदैछ । यसअघि प्रतितोला सुन आइतबार एक लाख ७४ हजार १०० रुपैयाँ थियो । त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी एक हजार ९८० रुपैयाँमा किनबेच हुँदैछ ।

ताजा अपडेट

खोजी गर्नुहोस