प्रमुख तीन दलका शिर्ष नेताको बैठक बस्दै, के छन् मुख्य एजेण्डाहरु ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ चैत्र ११, सोमबार (३ हप्ता अघि)
  • १७ पटक पढिएको
प्रमुख तीन दलका शिर्ष नेताको बैठक बस्दै, के छन् मुख्य एजेण्डाहरु ?

चैत्र ११, काठमाडौँ । प्रमुख तीन दलका शिर्ष नेताको बैठक बस्दैछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको आब्हानमा ३ दलका शिर्ष नेताको बैठक बस्न लागेको हो । बैठक दिउँसो ४ बजे बोलाइएको छ।

सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगका बारेमा निर्णय लिनका लागि तीन दलका शिर्ष नेताको बैठक बस्न लागेको हो ।
संक्रमणकालिन न्याय सबन्धी प्रक्रिया अघि नबढीरहेको बेलामा यो बैठक आब्हान भएको हो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस