गरिबलाई विद्युत् सेवाशुल्कमा ५० प्रतिशत छुट दिने

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ चैत्र १४, बिहिबार (३ हप्ता अघि)
  • ३६ पटक पढिएको
गरिबलाई विद्युत् सेवाशुल्कमा ५० प्रतिशत छुट दिने

चैत्र १४, काठमाण्डौँ । सरकारले गरिब जनतालाई विद्युत् सेवाशुल्कमा ५० प्रतिशत छुट दिने भएको छ । सरकार स्वामित्वको नेपाल विद्युत् प्राधिकरणले ३० युनिटसम्म विद्युत् प्रयोग गर्ने गरिब जनतालाई विद्युतको सेवा शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस