कुलमान र हितेन्द्रदेवको रिट ‘हेर्न नमिल्ने’ मा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ चैत्र १७, आईतबार (३ हप्ता अघि)
  • ६१ पटक पढिएको
कुलमान र हितेन्द्रदेवको रिट ‘हेर्न नमिल्ने’ मा

चैत्र १७, काठमाण्डाै ।   नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र कुलमान घिसिङको रिट ‘हेर्न नमिल्ने’ मा परेको छ । आज (आइतबार) उक्त रिट प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र शारंगा सुवेदीको इजलासले हेर्न नमिल्नेमा परेको हो ।

आइतबार दुवै जनाको रिट एकैसाथ हेर्ने गरी राउत र सुवेदीको इजलासमा परेको थियो । यसअघि शुक्रबार न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा पेसी तोकिएको थियो । उक्त इजलासले दुवै पक्षलाई छलफलका लागि आइतबार बोलाउन भनेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस