राष्ट्रपतिले गरे संसद अधिवेशन अन्त्य

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ चैत्र १९, मंगलबार (२ हप्ता अघि)
  • ५३ पटक पढिएको
राष्ट्रपतिले गरे संसद अधिवेशन अन्त्य

चैत्र १९, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संसदको दुवै सदनको चालु अधिवेशन अन्त्य गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज राति १२ बजेदेखि लागु हुने गरी चालु अधिवेशन अन्त्य गरेका हुन् ।

यसअघि, सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो । संसदको हिउँदे अधिवेशन गत माघ १८ बाट सुरू भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस