थाइल्याण्डमा प्रधानमन्त्रीलाई गार्ड अफ अनर

  • अनलाइन केन्द्र
  • / नेकपा एमाले /
  • २०८१ चैत्र २०, बुधबार (२ हप्ता अघि)
  • ४४ पटक पढिएको
थाइल्याण्डमा प्रधानमन्त्रीलाई गार्ड अफ अनर

चैत्र २०, काठमाण्डौँ । थाइल्याण्ड भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई गार्ड अफ अनर दिइएको छ । थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बैंककमा बुधबार बिहान गार्ड अफ अनर दिइएको हो ।

समारोहमा थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात र मन्त्रीहरूसहित उच्च अधिकारीले स्वागत गर्नुका साथै गार्ड अफ अनर निरीक्षण गरेका थिए । नेपाल–थाइल्याण्ड कूटनीतिक सम्बन्धको ६५ वर्षको इतिहासमा पहिलो पटक नेपाली प्रधानमन्त्रीले थाइल्याण्डको औपचारिक भ्रमण गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस