भोली देशभर सार्वजनिक बिदा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ चैत्र २३, शनिबार (२ हप्ता अघि)
  • ५३ पटक पढिएको
भोली देशभर सार्वजनिक बिदा

चैत्र २३, काठमाडौँ । सरकारले आइतबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै चैत २४ गते भोली आइतबार राम नवमीको अवसर पारेर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो ।

बिदाका कारण सो दिन नेपाल स्टक एक्सचेन्ज, बैंक तथा वित्तीय संस्थाहरू, सरकारी कार्यालयहरू र सार्वजनिक संस्थाहरू पूर्ण रूपमा बन्द रहनेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस