अनेरास्ववियूको चेतावनी: प्रश्नपत्र आउट गर्नेमाथि शीघ्र छानविन नभए आन्दोलनको आँधीवेरी ल्याउछौँ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ चैत्र १६, शनिबार (६ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

चैत १६, काठमाडौँ । । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन अनेरास्ववियूले एसईई परीक्षाको प्रश्नपत्र आउट गर्नेमाथिको छानविनमा थोरै पनि ढिलासुस्ती भएका देशभर आन्दोलनको आँधीवेरी सिर्जना गर्ने चेतावनी दिएको छ ।

तत्कालीन नेकपा (एमाले) निकट अनेरास्ववियुका अध्यक्ष तथा सांसद नविना लामा तथा तत्कालीन माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङद्वारा संयुक्त रुपमा हस्ताक्षरीत विज्ञप्तीमा उक्त कुराको चेतावनी दिइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस