आज दमकमा एमालेको जागरण सभा हुँदै, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

  • अनलाइन केन्द्र
  • / नेकपा एमाले /
  • २०८१ चैत्र ३०, शनिबार (१ हप्ता अघि)
  • ३५ पटक पढिएको
आज दमकमा एमालेको जागरण सभा हुँदै, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

चैत्र ३०, काठमाण्डौँ ।  नेकपा (एमाले)ले आज दमकको पशुहाटमा विशाल जागरण सभा गर्दै छ । उक्त जागरण सभ लाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दै छन् ।

प्रधानमन्त्री ओलीले साढे १२ बजे सभालाई सम्बोधन गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस