रामेछापबाट लुक्ला उडेको जहाजमा समस्या, काठमाडौंमा अवतरण गराइयो

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ बैशाख ३, बुधबार (३ दिन अघि)
  • ५३ पटक पढिएको
रामेछापबाट लुक्ला उडेको जहाजमा समस्या, काठमाडौंमा अवतरण गराइयो

बैशाख ३, काठमाण्डौँ ।  रामेछापबाट लुक्लाका लागि उडेको जहाजमा समस्या देखिएपछि काठमाडौं ल्याएर अवतरण गरिएको छ । लुक्लाका लागि उडेको सीता एयरको जहाजमा समस्या देखिएको हो । जहाजलाई अवतरण गराउने क्रममा त्रिभुवन विमानस्थलमा केही समय उडान र अवतरण रोक्नु परेको थियो ।

विमानमा हायड्रोलिक समस्या देखिएको बताइएको छ । विमान सकुशल अवतरणपछि ट्रयाक्टरले तानेर पार्किङमा लगेर राखिएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस