आईपीएल क्रिकेट: आज कोलकाता र गुजरात खेल्दै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८२ बैशाख ८, सोमबार (७ घण्टा अघि)
  • १२ पटक पढिएको
आईपीएल क्रिकेट: आज कोलकाता र गुजरात  खेल्दै

बैशाख ८,काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा आज कोलकाता नाइट राइडर्स र गुजरात टाइटन्स खेल्दैछन् । कोलकाताको इडन गार्डेनमा हुने खेल नेपाली समयअनुसार बेलुकी पौने ८ बजे शुरू हुनेछ ।

आईपीएलमा गुजरात ७ खेलमा ५ मा जीत र २ मा हारसहित १० अङ्कका साथ तालिकाको शीर्ष स्थानमा छ । समान खेलमा ३ मा जीत र ४ मा हार बेहोरेको कोलकाता ६ अङ्कसहित तालिकाको सातौं स्थानमा छ ।

ताजा अपडेट

खोजी गर्नुहोस