पौडी खेल्ने क्रममा नदीमा डुबेर तीन बालक बेपत्ता

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ बैशाख ८, सोमबार (६ घण्टा अघि)
  • ५४ पटक पढिएको
पौडी खेल्ने क्रममा नदीमा डुबेर तीन बालक बेपत्ता

रूपन्देही । लुम्बिनी सांस्कृतिक नगरपालिका–२ अर्दौलास्थित दानव नदीमा डुबेर तीन बालक बेपत्ता भएका छन् ।

दानव नदीमा पौडी खेल्ने क्रममा आज दिउँसो डुबेर तीन बालकहरु बेपत्ता भएका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।

बेपत्ता हुनेमा लुम्बिनी सांस्कृतिक–२ का १३ वर्षीय उमेश यादव, १४ वर्षीय राजन यादव र १२ वर्षीय मन्नु हरिजन रहेका छन् ।

बेपत्ता बालकहरुको नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थाीयवासीले खोजी गरिरहेका प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस