निजामती कर्मचारी विधेयक मुख्य माग

कर्मचारी ट्रेड युनियन पनि आन्दोलनमा ! १० बुँदे माग, ७२ घण्टे अल्टिमेटम

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८२ बैशाख ९, मंगलबार (६ घण्टा अघि)
  • ४७ पटक पढिएको
कर्मचारी ट्रेड युनियन पनि आन्दोलनमा ! १० बुँदे माग, ७२ घण्टे अल्टिमेटम

बैशाख ९,काठमाडौँ । निजामती कर्मचारी ट्रेड युनियनले विभिन्न १० बुँदे माग पेश गर्दै पूरा गर्न ७२ घण्टे अल्टिमेटम दिएको छ ।

मंगलबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा कर्मचारी ट्रेड युनियनका नेताहरूले संसदीय समितिसमक्ष १० बुँदे माग राखेका हुन् ।

उनीहरूले ७२ घण्टाभित्र आफ्ना माग सम्बोधन गर्दै निजामती कर्मचारी विधेयक अगाडि बढाउन आग्रह गर्दै त्यसो नभए आन्दोलनको अर्को चरण सुरु हुने चेतावनी दिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस