शान्तिवाटीकामा राप्रपा नेपाल प्रदर्शन: कमल थापालाई राजेन्द्र लिङदेनको साथ

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८२ बैशाख १५, सोमबार (५ घण्टा अघि)
  • ५४ पटक पढिएको
शान्तिवाटीकामा राप्रपा नेपाल प्रदर्शन: कमल थापालाई राजेन्द्र लिङदेनको साथ

बैशाख १५,काठमाडौँ । काठमाडौंको शान्तिवाटीकामा राप्रपा, नेपालले आयोजना गरेको सभामा सहभागी हुन राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन पनि पुगेका छन् ।

उनी केहीबेरअघि मात्रै त्यहाँ पुगेका हुन् । उनीसहित महामन्त्री कुन्ती शाही पनि कार्यक्रममा सहभागी हुन पुगेकी छिन् ।

शान्तिवाटीकामा राजसंस्था पुनर्स्थापनालगायतका माग राख्दै राप्रपा नेपालले प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागी हुन राप्रपाका महामन्त्री धवल शमशेर जबरालगायत पुगिसकेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस