नेपालले आफ्नै इन्टरनेट कनेक्सन केबल समुन्द्रसम्म पुर्‍याउने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ चैत्र १९, मंगलबार (६ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

चैत १९, काठमाडौँ । नेपाल दुरसञ्चार प्राधिकरणले ब्रोडब्यान्ड कनेक्सन भरपर्दो बनाउने उद्देश्यले नेपालको आफ्नै इन्टरनेट कनेक्सन केबल समुन्द्रसम्म पुर्‍याउने भएको छ ।

प्राधिकरणले भूपरिवेष्ठित मुलुकले पाउने सुविधाअन्तर्गत नेपालबाट सीधै समुन्द्रसम्म आफ्नै ब्रोडब्यान्ड इन्टरनेटका लागि तार बिछ्याउने भएको हो ।

समुन्द्रसम्म भएको इन्टरनेट केबलसम्म नेपालबाट सीधै इन्टरनेट कनेक्सनको लागि सम्भाव्यता अध्ययन गराउन लागेको छ ।
त्यसका लागि प्राधिकरणले सोमबार सूचना प्रकाशन गर्दै इच्छुक कम्पनीसँग परामर्शदाताका रुपमा काम गर्न प्रस्ताव माग गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस