सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग प्रधानमन्त्री ओलीको छलफल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ चैत्र २१, बिहिबार (५ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत २१, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग भेटघाट र छलफल गर्दै छन्।

बालुवाटारमा हुने भेटमा सबै प्रदेश सरकारका काम भोग्नुपरेका चुनौती, संघीय सरकारको भूमिकालगायतका विषयमा छलफल हुनेछ ।

भेटमा नयाँ आर्थिक वर्षका लागि तयार हुने नीति तथा कार्यक्रम, बजेट तथा सार्वजनिक सरोकारका विषयमा छलफल हुने प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।

विकास परिषदको बैठकका लागि सातै प्रदेशका मुख्य मन्त्री काठमाण्डौमा आएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस