टिकटक प्रतिबन्ध गर्न केन्द्र सरकारलाई अदालतको आदेश

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७५ चैत्र २१, बिहिबार (५ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

चैत्र २१,काठमाडौँ । मद्रास हाई कोर्टले केन्द्र सरकारलाई मनोरञ्जन मोबाइल एप टिकटकमाथि प्रतिबन्ध लगाउन अन्तरिम आदेश दिएको छ ।

इन्डोनेशिया र बंगलादेशको सरकारले यो एपमाथि प्रतिबन्ध लगाइसकेको छ जबकी अमेरिकाले बच्चालाई अनलाइन सामग्रीबाट बचाउनका लागि नयाँ नियम बनाइरहेको छ ।

अदालतले भारतमा पनि यस्तो कदम उठाउनुपर्ने माग गरेको छ । टिकटक जस्तो मोबाइल एप्लिकेशनमा पोर्न सामग्री पनि उपलब्ध हुने भएकाले यो बच्चाले पनि हेरिरहेको अदालतले बताएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस