काठमाडौंमा अब राति १० बजेसम्म सार्वजनिक गाडी पाइने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ चैत्र २५, सोमबार (५ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत २५, काठमाडौँ । काठमाडौं महानगरपालिकाले राजधानीमा चल्ने सार्वजनिक यातायातका गाडीहरू राति १० बजेसम्म सञ्चालन गर्नुपर्ने अनिवार्य गरेको छ।

अबको १५ दिनमा ऐन प्रमाणीकरण भई राजपत्रमा प्रकाशित भएपछि राति १० बजेसम्म सार्वजनिक साधन अनिवार्य सञ्चालन गर्नुपर्ने व्यवस्था लागू हुने जानकारी महानगरपाकिाले दिएको छ।

काठमाडौं महानगरपालिकाले सवारी तथा यातायात व्यवस्था ऐन २०७५ जारी गरी महानगरभित्रका रुटमा सञ्चालन हुने सार्वजनिक सवारी साधनले बिहान ५ देखि राति १० बजेसम्म सेवा सञ्चालन गर्नुपर्ने व्यवस्था गरेको हो।

ताजा अपडेट

खोजी गर्नुहोस