टिकटकमा भाईरल जुम्ल्याहा “प्रिन्सी, प्रिज्मा”लाई प्रमोदले भित्र्याए !

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७५ चैत्र २७, बुधबार (६ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

चैत्र २७,काठमाडौँ । टिकटक बाट चर्चामा आएका जुम्ल्याहा दिदिबहिनी प्रिज्मा र प्रिन्सी खतिवडालाई गायक प्रमोद खरेलले आफ्नो गितको म्युजिक भिडियामा भित्र्याएका छन । उनिहरु दुवै“झुमा झुमा” गीतको म्युजिक भिडियोमा दुलही बनेका हुन । टिकटक बाट सर्वाधिक चर्चामा आएका जुम्ल्याहा दिदिबहिनी पहिलोपटक सञ्चारकर्मी शिशिर भण्डारीको “हाम्रो माया जिन्दावाद” गीतबाट मोडलिङमा डेव्यु गरेका हुन् ।

यो गीतको म्युजिक भिडियोमा प्रिज्मा र प्रिन्सीलाई दुलहीको भुमिकामा देखेपनि दुलाहा को हुन् भनेर थाहा पाउन म्युजिक भिडियो नै कुर्नु पर्ने बताएका छन् ।

गीत नयाँ बर्षको अवसर पारेर सार्वजनिक गरिने गायक खरेलले जानकारी दिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस