उर्वशीको नुहाइरहेको तस्बिरले ततायो बलिउड

चैत २७, काठमाडौँ । बलिउड नायिकाहरु सामाजिक संजालमा हट हट तस्बिरका कारण चर्चामा आइरहन्छन् । त्सतै उर्वशी रौतेला पनि सोसल मिडियामा आफ्नो हट तस्बिर पोष्ट गरेकि छन् ।

उर्वशीले हालै आफ्नो एक तस्बिर इन्टाग्राममा पोष्ट गरेकी छिन् । यो तस्बिरमा उनी नुहाइरहेको देखिएकी छिन् । उनले चिप रङको स्विमसुट लगाएकी छिन् ।

उर्वशीको नुहाइरहेको यो तस्बिरमा अहिलेसम्म १० लाखले लाइक गरिसकेका छन् र १९ हजार बढी कमेन्ट आइसकेका छन् ।

कमेन्टले कतिले उनलाई विश्वको सबैभन्दा उत्कृष्ट महिला भनेका छन् भने कतिले उनको सुन्दर तस्बिरको तारिफ गरेका छन् । कतिले उनलाई सेक्सी भनेका छन् । एजेन्सि

संम्बन्धित समचार

Leave a Reply