बैशाख २, काठमाडौँ । बलिउड अभिनेत्री करिना कपुर खानले एउटा कार्यक्रममा ‘जज’ बस्न ८० करोड पारिश्रमिक लिएकी छन्।
भारतीय टिभीमा आउने रियालिटी सो ‘डान्स इन्डिया डान्स’ को निर्णायकका बस्न उनले ८० करोड भारतीय रुपैयाँ लिएकी हुन्।
उनी यही कार्यक्रमबाट टेलिभिजनमा पनि अब डेब्यु गर्दैछिन्।एजेन्सी