विश्वकपमा आज कुन टिम कति बेला खेल्दैछन ?

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ अषाढ १०, आईतबार (५ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

ऋसँर १०,काठमाडौँ । फिफा विश्वकप २०१८ अन्तर्गत आज ३ खेल खेलिनेछन् । आज आइतबार समूह ‘जी’ को एक खेल तथा समूह ‘एच’ का दुई खेलहरु खेलिनेछन् ।

पहिलो खेल
इंग्ल्यान्ड विरुद्ध पानामा
समय – ५.४५ बजे
समूह – जी

दोस्रो खेल
जापान विरुद्ध सेनेगल
समय – ८.४५ बजे
समूह – एच

तेस्रो खेल
पोल्यान्ड विरुद्ध कोलम्बिया
समय – ११.४५ बजे
समूह – एच

ताजा अपडेट

खोजी गर्नुहोस