चीनले बनायो मुस्लिम शहरमा जेल ! दुँनियालाई के लुकाईरहेको छ ?

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ बैशाख ४, बुधबार (६ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

बैशाख ४,काठमाडौँ । उत्तर–पश्चिम चिनको काशगर शहर ! यी दुईबीच अन्तराष्ट्रियस्तरमा मिडियाबाट छायाँमा छन । यहाँ रहेका हजारौँ उड्गुरसहित अन्य मुस्लिम क्याम्पले यस्तो दावी गरेका छन, किन चिनले पुरै काशगर शहरको केहीलाई जेलमा हाल्दैछन ।

न्युयोर्क टाईम्सको एक रिपोर्ट अनुसार काशगरमा मस्जिदको निगरानीको लागी यो सब गरिदैछ । चिनको सुरक्षाकर्मी नै गुप्तचर बनेर हतियारसहित चेकजाँच गरिरहेका छन । उनिहरुले त्यहाँ आवतजावत गर्ने प्रत्येक व्यक्तिलाई सोधपुक्ष गरिरहेका छन ।

यहाँसम्मकी उनिहरुले साना बच्चाहरुलाई समेत बाँकी राखेका छैनन् । यहाँ सम्मकी उनिहरुले प्रत्येक उड्गुरसहित मुस्लिम क्याम्पमा रहनको लागी आधिकारिक परिचयपत्र दिएर गएका छन । उनिहरुले प्रत्येकलाई लाईनमा राखेर हाजिर समेत गराएका छन । चेकजाँचको क्रममा उनिहरुको अनुहारसमेत स्क्यान गरेपछि मात्रै भित्र पठाएका छन ।

न्युयोर्क टाईम्सले भनेको छ–’काशगर शहरमा मुस्लिम क्याम्पमा रहनेको अवस्था पिंजडामा बसेको भन्दा कम छैन । यहाँ चिनिया सुरक्षाकर्मीसहितको फौजले चारैतर्फ नियन्त्रणमा राखेका छन । जुन कम्युनिष्ट पार्टीका तानशाही प्रवृती देखिएको छ ।’

काशगरमा मानिस जिवित त छन, तर उनिहरुको राम्रो जिवन छैन । सबैकुराको प्रतिबन्ध छ । यहाँ कसैले पनि बाहिरी सञ्चारमाध्याममा बोल्न पाउदैनन् । किनकी उनिहरुको लागी यो खतरनाक हुनसक्छ । बेलाबेलामा यहाँ चिनियाँ प्रहरी आउछ र उनिहरुको फोन र म्यासेजमा समेत निगरानी समेत गर्छ ।

-आजतकको सहयोगमा

ताजा अपडेट

खोजी गर्नुहोस