प्रधानमन्त्री कृषि परियोजनाः व्यर्थैमा ६० करोड खर्च

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ बैशाख ५, बिहिबार (५ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

बैशाख ५, काठमाडौँ । – कृषि क्षेत्रको उत्पादन र उपादकत्व बढाउन सुरु गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा मनपरी ढंगले खर्च गरिएको छ ।

प्रधानमन्त्रीकै नाम जोडिएको उक्त परियोजनामा पौने ६१ करोड रुपैयाँ व्यर्थमा खर्च गरेको भेटिएको छ ।

महालेखा परीक्षक कार्यालयको ५६औँ वार्षिक प्रतिवेदनअनुसार आयोजनाले अनावश्यक संरचना तयार गरेर प्रशासनिक, फर्निचर, मेसिनरी औजार र सवारीसाधन खर्च गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस