जहाँ दाइजोमा दिइन्छ २१ वटा सर्प

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ बैशाख ७, शनिबार (६ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

बैशाख ७, काठमाडौँ । विवाहमा दाइजोका रूपमा नगद, गाडी दिन आम चलन हो।

तर भारतको मध्यप्रदेशका सपेरिया (सर्प नचाउने) समुदायमा अनौठो दाइजो दिने चलन छ। उक्त समुदायले दाइजोका रूपमा २१ विषालु सर्प दिने गरेका छन्।

यो परम्परा सदियौँदेखि चल्दै आएको छ। सर्प दाइजो दिएन भने वैवाहिक सम्बन्ध छिट्टै छुट्छ भन्ने मान्यता छ।
भनिन्छ– केटीको विवाह पक्का भएपछि उसका परिवारका सदस्यले सर्प समात्न सुरु गर्छन्।

ताजा अपडेट

खोजी गर्नुहोस