सम्पत्ति शुद्धिकरण अनुसन्धान निराशाजनक

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ बैशाख १२, बिहिबार (५ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

बैशाख १२, काठमाडौँ । सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको फितलो कामकारबाहीका कारण नेपाल वित्तीय कारबाही कार्यदल (एफएटिएफ) को कालोसूचीमा पर्ने जोखिम बढेको छ ।

विभाग कानुनी हैसियत र अधिकारका हिसाबले अख्तियार दुरुपयोग अनुसन्धान आयोगभन्दा बलियो छ । तर, हैसियतअनुसार विभागले प्रभावकारी काम गर्न सकेको छैन । यसले आवश्यकताअनुसारको प्राशसनिक स्वरुप पनि पाएको छैन ।

‘विभागको अवस्था सुधार नगर्ने हो भने आगामी दिनमा नेपाल एफएटिएफको कालोसूचीमा पर्ने जोखिम छ,’ विभागका एक पूर्वमहानिर्देशकले भने ।

ताजा अपडेट

खोजी गर्नुहोस