मानव अंग प्रत्यारोपणमा ठूलो संख्यामा डाक्टरको माग, ९६ नर्सलाई अवसर (हेर्नुहोस् विज्ञापन)

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ बैशाख १३, शुक्रबार (५ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

बैशाख १३, काठमाडौँ । शहीद धर्मभक्त राष्ट्रिय पत्याप्रोपण केन्द्रले ठूलो संख्यामा डाक्टर र नर्सको दरखास्त आव्हान गरेको छ।

केन्द्रको कार्यालय दुधपाटीमा रहेको रिक्त पदमा स्थायी पदपूर्ति गर्नुपभर्ने भएकाले मानव अंग प्रत्यारोपण विकास समिति कार्मचारी प्रशासन नियमावली २०६८ अनुसार योग्याता पुगेका नेपाली नागरिकले दरखास्त दिन भनेकाे छ।

केन्द्रका अनुसार कन्सल्टेन्ट नवौ तहका लागि एक जनाको माग गरिएको छ भने मेडिकल अफिसरका लागि १० जना मागेको छ। त्यस्तै ९६ जना नर्सको माग गरेको छ।

यस्तो छ विज्ञापन

ताजा अपडेट

खोजी गर्नुहोस