मापदण्डविपरीतका होर्डिङ बोर्ड हटाउन महानगरको बेवास्ता

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ बैशाख २०, शुक्रबार (५ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

बैशाख २०, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले उपत्यकाका विभिन्न क्षेत्रमा मापदण्डविपरित राखिएका होर्डिङ बोर्ड हटाउन बेवास्ता गरेको छ ।

राजधानीको चावहित, टुसाल, नयाँ बानेश्वर लगायत चोकमा विभिन्न संघसंस्था र व्यावसायिक कम्पनीले होर्डिङ बोर्ड राखेका छन् ।

कोरण्डो नामक कम्पनीले चावहिल चोकको एक घरमा पूरै घर ढाक्ने गरी कारको होर्डिङ बोर्ड राखेको छ । बौद्धस्थित टुसालमा पनि सडक छेउको एक घरमा पूरै घर ढाक्ने गरी एनसेल कम्पनीले मापदण्डविपरीत एनसेलले विज्ञापन राखिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस