संसद बैठकमा पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी विधेयक प्रस्तुत

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ अषाढ १३, बुधबार (६ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

असार १३,काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा ‘संघीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी विधेयक, २०७५’ प्रस्तुत गरिएको छ
। कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले ती विधेयक बैठकसमक्ष प्रस्तुत गरेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस